डि.एल डान्स एकेडेमीकाे नयाँ कार्यसमिती चयन

दाङ,श्रावण१२। तुलसीपुर उपमहानगरपालिका-०५ घ”लाईन मा रहेकाे डि.एल डान्स एकेडेमीले द पार्क क्याफे स्थित साधारण सभा राखी आज नयाँ कार्य समिती चयन गरेकाे छ ।
डि.एल एकेडेमीकाे नयाँँ कार्यसमितीकाे अध्यक्षमा दिलिप बि.क,उपाध्यक्षमा जित जंंग क्षेत्री,सचिवमा बिष्णा के.सी,काेषाध्यक्षमा तेज वली र सह-सचिवमा एच.आर मगर र सदस्य तर्फ दिपेश के.सी,आशिष रेउले,डिल्ली वली,बसन्त भुसाल,पुस्पा बस्नेत,रिता डाँगी,लाेकराज लामिछाने र कुल बहादुर बस्नेत हुनुहुन्छ भने सल्लाहकार तर्फ आशाराम भण्डारी,लिला बि.क,दिपक कुमाल,अमर नेपाली(माईकल) र प्रेस सल्लाहकारमा दिपक बाेहरा चयन हुनुभएकाे छ।
डि.एल डान्स एकेडेमीले बि.संं२०७२साल देखि निरन्तर रुपमा स्थानिय कला संस्कृतिलाई सम्बर्धन एबम प्रबर्द्वन गर्नेका निम्ति सल्यान,रुकुम,राेल्पा र दाङका विभिन्न ठाउहरुमा मेला महाेत्सब संचालन गर्ने गरेकाे र आगामी दिनहरुमा देश तथा बिदेशमा समेत कार्यक्रमहरु संचालन गर्ने तयारीमा रहेकाे डि.एल डान्स एकेडेमीका संस्थापक अध्यक्ष दाेर्ण आर्चायले डेेेेली न्युुुज बैंंक संग बताउनुभयाेे ।

प्रतिक्रिया दिनुहोस