सर्पकाे टाेकाईबाट कञ्चनपुरमा एककाे मृत्यु

कैलाली, २८ श्रावण । बिषालु सर्पकाेे टाेकाई बाट पुर्नवास नगरपालिका ११ कञ्चनपुरका १४ बर्षिय महेश बि.ककाेे ज्यान गएकाे छ।

महेश दिदिकाे घरमा बाँस बस्न भनी गएकाेे र बिहान नबिउझिए पछि परिवारले उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी कैलालीमा पुर्याएका थिए ।

अस्पताल नपुग्दै उहाकाे मृत्यु भईसकेकाे सेती अञ्चल अस्पतालले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस