बवई गाँउपालिकाको बहुउद्देश्यीय सभाहलको समुद्घाटनमा मुख्यमन्त्री पोख्रेल

दाङ, ३२ श्रावण। दाङ बवई गाँउपालिकाको बहुउद्देश्यीय सभाहलको आज समुद्घाटन कार्यक्रम समापन भएको छ। प्रदेश सरकारको आ.व ०७५÷०७६को बिनियोजित बजेट रु६०,००,०००।– मध्येबाट रु५८,३४,७५७।– को लागतमा निर्माण भएको बहुउद्देश्यीय सभाहलको मिति२०७५÷०७÷०४मा शिलान्यास भएको थियो।

कार्यक्रममा प्रदेश नम्बर ५ का माननिय मुख्य मन्त्री श्री शंकर पोख्रेलले सभाहलको समुद्घाटन साथै आफ्नो मन्तव्य समेत व्यक्त गरेका थिए ।
यसै कार्यक्रम बिच मन्त्री पोख्रेलले मुख्य मन्त्री ग्रामीण बिकाश कार्यक्रम अन्र्तगत जेहेन्दार एबंम असाय बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गनर््भएको थियो।

प्रतिक्रिया दिनुहोस