कृष्ण जन्माअष्टमीकाे अवसरमा घाेराही उप-महानगरपालिका द्वारा सार्बजनिक बिदा दिने निर्णय

दाङ, ५ भदाै । घाेराही उपमहानगरपालिकाले भाेलि श्री कृष्ण जन्माअष्टमीकाे अवसरमा सार्बजनिक बिदा दिने घाेषणा गरेकाे छ।

हिन्दु धर्मावलम्बीहरुकाे महान चाड श्री कृष्ण जन्माअष्टमीकाे अवसरमा घाेराही उपमहानगरपालिका अन्तर्गत पर्ने सामुदायिक तथा संस्थागत बिधालयहरुमा बिदा दिने निर्णय गरेकाे छ ।

उप-महानगरपालीकाले स्थानिय बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस