न्यू स्टार युथ कलब नेपालको तेस्रो वार्षिक उत्शब सम्पन्न

सल्यान,२९ भदौ ।न्यू स्टार युथ क्लब नेपालको तेस्रो वार्षिक उत्सब सम्पन्न भएको छ ।शारदा नगरपालिका १५ का वार्ड अध्यक्ष हिमेंद्र बाबू सेजवालको प्रमुख आतित्यथा एव शारदा नागरपालिका १२ का वार्ड सदस्य लिलधर बुढाथोकिको बिशिष्ट आतित्यथा रहेको कार्यक्रममा मोहनलाल बुढाथोकी,धनबहादुर बस्नेत लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।क्लब २०७३ सालमा स्थापना भई बिभिन्न सामाजिक,साँस्कृत एव खेलकूद प्रतियोगितामा समेत भाग लिई अन्तराष्ट्रिय कराते पतियोगितामा सहभागी भई ध्दित्य स्थान ल्याई सकेको छ भने डान्स आइकॉन दाङमा सहभागी भई उत्कृस्टता हुन सफल भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस क्लबलाइ आफुले निरन्तर सहयोग गर्दै आएको र सकारात्मक सोचका साथ समाज परिवर्तनमा योगदान पुर्याउनूहुन समेत जानकारी दिनुभएको हो ।क्लब समाजको प्रतिष्ठा र इज्जतको रुपमा रहनु प्नर्नेमा जोड़ दिनु भएको हो ।साथै कल्ब्ले आफ्नै भवन निर्माण गर्न लागेकोमा वार्डको तर्फबाट सहयोग स्वरूप १५०००० प्रदान गर्ने र हरेक सुख दुःखमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । क्लबकि सदश्य भगवती बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अदक्ष्यता रनबहादुर बुढाले गर्नु भएको हो भने सञ्चालन मनोजबाबु मनोहरले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस