संबिधान दिवसको अवसरमा आजैबाट सरकारी कार्यालयहरुमा दिपावली मनाईदै

दाङ, ०२ असोज। । संबिधान दिवसकाे अवसरमा अाज देशका विभिन्न ठाँउमा दिपावली मनाएझै तुलसीपुरमा स्थानिय निकायका कार्यालयहरु, सरकारी कार्यालयहरु र नेपाल सरकार मातहतका कार्यालयहरुमा दिप प्रजन्न गरि दिपावली मनाएका छन ।

संबिधान दिवसकाे अवसर पारेर हरेक बर्ष असाेेेज २  गते साझ दिप प्रज्वलन गरी दिपावली मनाएर हर्ष उल्लासका साथ संबिधान दिवस मनाउने गरिन्छ।

संबिधान दिवसका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस