हरियाली स्वास्थ्य आमा समूहलाई फिल्टर बितरण

सल्यान,१३ असोज ।आज शारदा नागरपालिका १२ अमरैटाकुरामा फिल्टर बितरण गरिएको छ ।पछिल्लो समय अधिकांस मानिसहरु फोहोर पानीका कारण रोगी भएको र धेरै जसो सरुवा रोगहरु फोहोर पानीका कारण लाग्ने भएकाले शुद्ध पिउने पानीको लागी हरियाली स्वास्थय आमा सामुहका २६ जना आमाहरुलाई फिल्टर बितरण गरिएको हो ।आफ्नो समूह भित्र जम्मा भएको केहि रकम बाट फिल्टर किनेर समूह भित्रनै बितरण गरिएको हो ।अशल कार्यको सुरूवात आफै बाट गरे मात्र अरुलाई समेत भन्न सकिने भएकोले यस्तो कार्य गरेको उनिहरुको भनाई छ।
उक्त कार्यक्रममा शारदा नागरपालिका १२ का वार्ड अध्यक्ष दीपक कुमार हमालको प्रमुख अतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिमा शारदा नागरपालिका कार्यपालिका सदस्य गोमा पोख्रेल रहनु भएको थियो । हरियाली आमा समुहकी अध्यक्ष भगवती बोहराको अध्यक्षता रहेको ,कार्यक्रमको सहजिकरण सुआहारा साल्यानकि फिल्ड सुपरभाईजर हरिकला बिष्टले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा शारदा नागरपालिका १२ का वार्ड अध्यक्ष दीपक कुमार हमालको प्रमुख अतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिमा शारदा नागरपालिका कार्यपालिका सदस्य गोमा पोख्रेल रहनु भएको थियो । हरियाली आमा समुहकी अध्यक्ष भगवती बोहराको अध्यक्षता रहेको ,कार्यक्रमको सहजिकरण सुआहारा साल्यानकि फिल्ड सुपरभाईजर हरिकला बिष्टले गर्नु भएको थियो ।https://dailynewsbank.com/?p=805&preview=true

प्रतिक्रिया दिनुहोस