बिजुली तार सट भएर एक घरमा अागलागि

दाङ , १३ असाेज। शान्तिनगर गाँउपालिका-०६ गिदिन्या स्थित कबिता के.शीकाे घरमा अागजनी भएकाे छ।

बिजुलीकाे तार सट भएपछि घरमा लागेेेेकाे अागाेले लाखाैकाे क्षति समेत भएकाे  छ। करिब ५:०० बजेकाे समयमा बिजुली बत्तिकाे तार सट भएपछि अागाे लागेकाे र खरकाे  छाने भएकाे घर जलेर पुरै नस्ट भएकाे स्थानीयले बताएका छन।

अागाेले मानबिय क्षति नभए पनि घरमा भएका धन सम्पती लगायत खाद्वान्न, लुगाकपडा अादी जलेर नस्ट भएका छन ।

अागाे लागेकाे २ घण्टा पछि मात्रै स्थानियहरु मिलेर   अागाेे निभाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस