शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सल्यान,१७ असोज ।शरदा नागरपालिका वडा न.१२ले आज दशै बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।शारदा नागरपालिका वडा न.१२ को आयोजनामा सञ्चालन भएको कार्यक्रममा सपूर्ण वडा बाशिको उल्लासमय उपस्थिति रहेको थियो ।कार्यक्रममा उपस्थित सम्पूर्णले एक आर्कामा बिजया दशमी,शुभदीपावली तथा छठको अवशरमा उत्शाहका साथ शुभकामना आदानप्रदान गरेका हुन ।कार्यक्रमका सभापति एव वडा नम्बर १२ का अध्यक्ष दिपक कुमार हमाले बिकासका काममा पार्टीगत भन्दा पनि सबैको हो भनि सहयोगका साथ अघि बढ्न नवदुर्गा माताले सकारत्मक ऊर्जा दिउन र सबैमा दीर्घायु एव उतरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको हो ।कार्यक्रमको सञ्चालन मनोजबाबु मनोहरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस