नजिकिदै गरको दशै र सर्वसाधारणको दशा

सम्पादकीय….

रातो र कमेरो माटोले घर लिपेको देख्दा र खेतमा धान झुलेको देख्न बितिकै दशै र तिहारको सम्झना मनभरी आउने गर्दथ्यो कुनैबेला । मन पनि हलुङ्गो हुन्थ्यो वर्षभरीको थकान मेट्नकालागी प्रदेशी घर फर्कन्थ्ए,बालबच्चा रमाउथ्ए बाले कहिले हाम्रो चिचि ल्याउलान भनेर ।तर पछिल्लो समय अधिकांश नेपालीको दशै रौन्क्ता भन्दा पनि देखा ओटिका कारण अत्याधिक महङ्गो भएको पाइन्छ ।तर यो कसैको रहर हो भने अधिकांशको बाध्यता पनि भएको छ ।चाँडबाडको बेला बजारमा बढेको महङ्गिीका कारण सर्बसाधरण मारमा पर्ने गर्दछन ।दोकानमा मौका यहि हो भनेर चर्को दरभाउमा सामानको भाउ मनलाग्दि बढाउदा देशबिदेशमा पसिना बगाएर कमाएको रुपयाँको कुनै अर्थसमेत नहुने र महङ्गिका कारण दशै वास्तबिक दशै भन्दा पनि दशा हुनेगर्दछ ।दशै उलास र हर्ष कासाथ बितोस कसैको दशै महंगीका कारण कालो नबनोस ।नव दुर्गा माताले रक्षा गरुन ।

प्रतिक्रिया दिनुहोस