तुलसीपुरमा रहेका दुई प्रा.लि अब एकता भई चल्ने

तुलसीपुर, १ कार्तिक। तुलसीपुरमा तिन पाङ्ग्रे अटाे टेम्पाे संञ्चालन गर्दै अाएका छहरा यातायात प्रा.लि र सार्वजनिक मालिका कालिका यातायात प्रा.लि बिच एकता भएकाे छ।

छहरा यातायात  प्रा.लिका पदाधिकारीहरु लगाएत संंञ्चालनमा रहेका   करिब ३०० अटाे अब सार्वजनिक मालिका  कालिका यातायात प्रा.लि बाट संंञ्चालन हुने गरि एकता भएकाे  हाे ।

अाज सार्वजनिक मालिका कालिका यातायात प्रा. लिकाे कार्यालयमा  एक कार्यक्रम बिच कार्यालयकाे उदधाटन तथा पदाधिकारीहरु र कर्मचारीहरुकाे पदधारण कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रममा तुुुलसीपुुुर उपमहानगरपालिकाकाे  तर्फबाट कार्यपालिका  सदस्य देवराज बिश्वकर्मा,  ट्राफिक  प्रहरी कार्यालय तुुलसीपुरका प्र.ना.नि नन्द कुमार पाेख्रेेेल, पत्रकारहरु लगाएत पदाधिकारीहरु र कार्यालयका     कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस