बिष्णु प्रशाद घाेडासैनी बचाउ अभियान सुरु

कैलाली, ३० असाेज। धनगढी उपमहानगरपालिका-१२ मा घाेडासैनी बचाउ अभियान सुरु भएकाे छ । सिदार्थ बिहानी युवा कल्वकाे सहयाेगमा काभ्रे स्पाईनल ईन्जुरी रिहेबिटेशन सेन्टर काठमाण्डाैमा उपचार्थ बिष्णु प्रशाद घाेडासैनीकाे जिवन बचाउन अार्थिक सहयाेग संकल्न गर्दै अभियान सुरु गरिएकाे हाे ।परिवारकाे अार्थिक अवस्था निकै  कम्जाेर भएकाले सहयाेगकाेे अपेेेक्षा राख्दै अभियान सुरु गरिएकाे छ ।

करिब तिन महिना अघि भारतकाे पन्जाब भन्ने ठाँँउमा राेजगारी सिलसिलामा रहेका घाेडासैैैनी दुुुई तलाकाे घरबाट खसेर  अस्क्त्त घाईते भएका थिए । घाईते भएपछि भारतका विभिन्न अस्पतालमा उनकाे  उपचार  भएपनि अार्थिक अभावका कारण उपचार नगरेरै घर फर्किएका थिए ।

अस्पतालले अहिले मेरुदण्डमा समस्या रहेेेेकाले तलकाे शरीर नचल्ने बताएकाे छ उपचार गर्न रकम नभएपछि अहिले बिष्णु प्रशाद घाेडासैनी बचाउ अभियान सुुुुरु गरिएकाे  छ।

 

 

 

प्रतिक्रिया दिनुहोस