सशस्त्र प्रहरीमा ठुलो संख्यामा दरखास्त माग

काठमाडौं : सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।
माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।
पूरा सूचना सहित..

प्रतिक्रिया दिनुहोस