भिरबाट लड्दा एक महिला घाइते

सल्यान,२४ मंसिर।सल्यानमा एक महिला लडेर घाइते भएकी छिन ।जंगलमा फुकाएको घाँस काट्न गएको बेला शारदा नगरपालिका वडा नम्बर १२ कि अन्दाजी २८ बर्षीया कबिता रावत घाइते भएकी हुन ।घाँस काटेर भारी कस्नेबेला कसदै गरेको डोरी चुड़ीदा उनी नजिकै लडेकि हुन ।घाइते भएकी रावतलाई सम्बेदनशील अंगमा गंभीर चोट लागेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।बेहोस भएकी रावतलाई उपचारकोलागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस