एस इ. ई परीक्षा चैत ६ गतेबाट सुरु हुदै

काठमांडौ,१ मंसिर । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई),चैत ६ बाट सुरु हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसइई परीक्षा आगामी चैत ६ देखि १७ गते सम्म संचलान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस बर्षको एसइई मा नियमित तर्फ करीब चार लाख हुने बताए ।

परीक्षा फारम भर्ने समय पौष ९ सम्म रहेकाले एक्जामटेड तर्फका बिद्यार्थी सहित करीब पाँच लाख बिद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए ।चैत ६ बाट सुरु हुने परीक्षा साधारण र प्राविधिक तर्फको सबै बिषयको परीक्षा १७ गते सकिने छ ।

रूटीन..

प्रतिक्रिया दिनुहोस