बिप्लव जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डे पक्राउ

दाङ,२८ पुस । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरबाट एक बिप्लव कार्यक्रता पक्राउ गरेको छ । प्रहरीले बिप्लव दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई आज बिहान जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–०९ शिवपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस