समाजसेवी भण्डारीले अनाथ बालबालिकाहरु संग मनाए आफ्नाे २३आै जन्मउत्सव

तुलसीपुर,२९ पुस। समाजसेवामा अग्रसर रहेका दाङ एक युवा ‘चरी’भनेर परिचित सन्ताेष भण्डारीले आफनाे २३अाै जन्म उत्सव बिजाैरी स्थित रहेकाे  अनाथआश्रममा रहेका अनाथ बालबालिका संग रहेर मनाएका छन ।

भण्डारीले आफनाे जन्मउत्सवकाे  अवसरमा आश्रममा रहेका बालबालिकाहरुलाई  शैैैैक्षिक  सामाग्रि समेत  बितरण  गरेका छन ।

आधुुुुनिक जमानामा   युवा बर्गले  बिदेशी सस्कृति अनुसार बिभिन्न तरिकाले  देखावटी खर्चिलाे ढंंगबाट  जन्म दिन  मनाउनेे प्रबृत्ति  बढी रहेकाेमा  अाफुभने फरक साेचका साथ गरिब दुखि असाय असत्तहरुसंग रहेर जन्मदिन मनाउने  साेच बनाएकााे भण्डारीले   बताउनुभयाे ।

डेली न्युुुज बैँक संग कुरा गर्दै उहाँले जन्मदिने आमा बुवा प्रति हार्दिक आभार प्रकट गर्दै आफनाे २३आै   जन्मउत्सव यसरी अनाथालयमा अनाथ बालबालिकाहरु संग मनाउन पाउदा बेेेग्लै खालकाे खुशी अनुभुूति भएकाे बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस