ब्राउनसुगर सहित एक पक्राउ

दाङ, १७ पुस। दाङमा ४ ग्राम ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका—०५ (ग)लाईन बस्ने ३७ बर्षीय कमल बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताउनुभयो ।
बुढाथोकीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस