दाङ, ०७ फागुन ।
दाङको तुलसीपुरमा दिप प्रज्वलन गरी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरको वि.पी चोक स्थित राप्ती बवई क्याम्पसका बिध्यार्थी द्घारा दिप प्रज्वलन गरीएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा विर सहिदको सम्झनामा बिध्यार्थीहरुले एक मिनेट मौउनधारण समेत गरेका थिए ।