प्राकृतिक कला केन्द्रको नया कार्यसमिति चयन

दाङ, ०२ चैत।

प्राकृतिक कला केन्द्रको नया कार्यसमिति चयन तथा सम्मान कार्यक्रम शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ स्थानिय स्थरमा कला कारितालाइ मुर्त रुप दिन गठण भएको कार्यसमितीका अध्यक्षमा चोभार पौडेल उपाध्यक्ष दिलिप बि क सचिब तुफान ओलि सह- सचिब निर्मला डांगी कोषाध्यक्ष सानु छेत्री सदस्यहरुमा सिर्जु बोहोरा प्रकाश सुनार राज खत्री लगाएत ११ सदस्य कार्यसमिति चयन गरियको थियो ।

साथै बिभिन्न पदाधि कारीलाइ सम्मान समेत गरिएको थियो। केन्द्रक बरिष्ठ उपाध्यक्ष अरुण लहरेको सभापतित्वमा सुरु भएको कार्यक्रममा ” कला क्षेत्रमा निरन्तर लागि परे मात्रै सफलता हात पर्ने” सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथी रम्बा वलिले बताउनु भएको थियो। कार्यक्रमको सहजिकरण गायक खुमेन्द्र पुनले गर्नुभयको थियो

प्रतिक्रिया दिनुहोस