तुलसीपुर उपमहानगरपालिका वडा न ०८ स्थित मितेरी टोलमा माक्स बितरण

दाङ, १३ चैत्र ।

कोरोना भाईरसको प्रकोप फैलिन नदिन तुलसीपुर उपमहानगरपालिका वडा न ०८ स्थित मितेरी टोल स्थित वडा नं. ०८ को कार्यालयले मितेरी टाेलका बासिन्दालाइ २५० थान माक्स बितरण गरेकाे छ ।

वडा अध्यक्ष बेद बहादुर के‍शीकाे सक्रियतामा उत्त माक्स बितरण गरिएकाे हाे । काेराेना भाइरसकाे त्रास फैलिरहेका बेला यसबाट जोगिन माक्स बितरण तथा जनचेतना फैलाउन कार्य गरेको वडा अध्यक्ष बेद बहादुर के.शीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस