मिसन न्युज नेपाल द्वारा माक्स र सेनिटाईजर बितरण

दाङ, १९ चैत्र ।

दाङकाे तुल्सिपुरबाट सन्चालित अनलाइन मिडिया मिसन न्युज नेपालका सन्चालक केेेशव राज भुुुसाल ,पुष्प जि.एम. लगाएतकाे टिमले अाज बिहान तुलसिपुर क्षेेेेत्रका बिभिन्न ठाँउमा पुगेर माक्स, गोलोप्स र सेनिटाइजर बितरण गरेका छन ।

बिश्वभर नाेेेबल काेराेना भाईरसकाेे माहामारीकाे प्रकाेेेप फैलिरहेका वेला तुलसीपुरमा भाईरसकाे प्रकाेप फैैैैलन नदिन याे कदम चालिएकाे हाे ।

बिपत्तकाे यस घडिमा लकडाउनकाे पालना सबैले गर्नुपर्नेमा सञ्चालक पुष्प जि.एमले जाेड दिएका छन ।

प्रतिक्रिया दिनुहोस