सल्यानमा अबैध रुपमा लगाईएको गाँजा नष्ट

सल्यान,२० बैशाख ।सल्यानमा आज गाँजा नष्ट गरिएको छ।जिल्लाको शारदा नगरपालिका वडा न.१२ मा पर्ने सिमल ज्यूला र फलेदा ज्यूलामा करीब १० रोपनी क्षेत्रफलमा लगाईएको गाँजा आज नष्ट गरिएको हो ।स्थानीयको अत्याधिक जनगुनाशो आए पछि प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको रोहोबरमा गाँजा नष्ट गरिएको वडा अध्यक्ष दिपककुमार हमाले डेली न्यूज़ बैंकलाई जानकारी गराउनु भयो ।

फोटो फिचर

 

प्रतिक्रिया दिनुहोस