नेपालगञ्जमा १६ वर्षीय किशोरमा काेराेना संक्रमिण पुष्टि, संक्रमित संख्या १०२ पुग्याे

काठमाडौं, २६ बैशाख ।

नेपालगञ्जमा पुनः आज एक जना संक्रमित थपिएका छन् ।  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित किशोर १६ बर्षीय रहेको जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा नेपालगञ्जकै एक १६ वर्षीय किशोरमा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस