स्वास्थ्य मन्त्रालयका अनुसार पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना काठमाडौंका १ जना र सर्लाहीमा १ जना गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यो सँगै आज मात्रै नेपालमा ८३ जनामा कोरोना पुष्टि भएको छ ।