संक् थपिएसंगै नेपालमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ । आज साँझ थपिएका ३ जनामा काठमाडौं दहचोक निवासी ७ बर्षीय बालक, जनकपुर धनुष निवासी १७ बर्षीया महिला र धादिङ निवासी ३० बर्षीया महिला रहेका छन् ।
आज दिउँसो पनि ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।