अछाममा थप ९  जनामा कोरोना पुष्टि

अछाम, २० जेठ।

अछाममा थप ९  जनामा कोरोना पुष्टि भएको छ।संक्रमितहरु मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुष, वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिला ,  ७ जना २४, २७, ३५, ४०, २९, २२ र ३० पुरुष रहेका छन्।   उनिहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए।   अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या ११ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस