नेपालमा थप २ सय ७९ जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या ४३६४ पुग्याे

काठमाण्डाैँ, २८ जेठ ।

नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ७९ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ५७ पुरुष र २२ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस