शिबसेना नेपालकाे तुलसीपुर नगर कमिटी गठन

दाङ, ०१ असार ।

शिबसेना नेपाल दाङकाे तुलसीपुरमा नगर कमीटी गठन गरेकाे छ । आइतवार शिबसेना नेपाल तुलसीपुर नगर कमीटी गठन गरेको दाङ जिल्ला बरिष्ठ उपाध्यक्ष असिताभ लामिछानेले जानकारी दिए ।

कुल बहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्य तुलसीपुर नगर कमिटी गठन गरिएको उनले बताए ।नगर कमीटीकाे उपाध्यक्षमा थम्मन वली, बरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद बस्नेत, सचिबमा मधु लामिछाने, सहसचिबमा भोजु बाबु लामिछाने र सदस्यहरुमा टिकाराम खड्का, शेर बहादुर केसी, रामसिंह बुढाथोकी, तिलक घर्तीमगर र भण्डारी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस