नेपालमा थप ६७१ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ७,८४८ पुग्याे

काठमाण्डाैँ,०३ असार ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस