नेपालमा थप ४२६ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ८,२७४ पुग्याे

काठमाण्डाैँ, ०५ असार ।

नेपालमा पछिल्लाे २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस