नेपालमा थप ३३१ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ८६०५ पुग्याे

काठमाण्डौं, ६ असार ।नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस