नेपालमा थप १४४ जना काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या १६,९४५ पुग्याे

 काठमा‌‍ण्डाैँ २९ असार ।

नेपालमा  थप १ सय ४४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ४४ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस