फेरिए तुलसीपुरका ट्रफिक ईन्चार्ज

तुलसीपुर, ०३ श्रावण  ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय  दाङले आर्थिक बर्ष ०७७/७८ काे सुरुवात संगै ट्रफिक प्रहरीहरुकाे आन्तरिक फेरबदल गरेकाे छ  ।

जिल्ला ट्रफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्र ना नि नन्दकुमार पाेख्रेललाई दाङकाे भालुवाङ सरुवा गरेकाे छ भने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरकाे जिम्मा चन्द्र केशीलाई दिईएकाे छ ।

केशी प्र ना नि नन्दकुमार पाेख्रेल आउनु अधि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा लामाे समय रहनुभएकाे थियाे । जिल्ला ट्रफिक प्रहरी कार्यालय  दाङले फेरी पनि प्र ना नि चन्द्र केशीलाई तुलसीपुर ट्राफिककाे जिम्मा दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस