थप १ सय ४७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १८ हजार २४१ पुग्याे

काठमाण्डाैँ,०८ श्रावण ।

बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

प्रतिक्रिया दिनुहोस