थप ३३८ जनामा कोरोना पुष्टि, कुल संक्रमितको २३ हजार ३१० संख्या पुग्याे

काठमाण्डाैँ, २४ श्रावण ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस