थप ६३८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २४ हजार नजिक

काठमाण्डाैँ, २७ श्रावण ।

नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस