थप ५९४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २५,५५१ पुग्याे

काठमाण्डाैँ, ३० श्रावण ।

नेपालमा थप ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ९४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस