थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्याे

काठमाण्डाैँ, ०९ भाद्र ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल सम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस