उद्योगपति विनोद चौधरीलाई काेराेना पुष्टि

काठमाण्डाैँ, १२ भाद्र ।

नेपालका उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् । चौधरीले शुक्रबार ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उनले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस