लकडाउनकाे पहिलाे दिन तुलसीपुर बजार क्षेत्र सुनसान (फाेटाे फिचर)

दाङ, १५ भाद्र ।

दाङमा पुन: लकडाउन सुरु भएको छ।  लकडाउन सुरू भएपछि तुलसीपुर क्षेत्र बिहानै देखि सुनसान रहेकाे छ ।  जिल्लामा कोरोना संक्रमित संख्या बढ्दै गएपछि एक साता दाङमा पूर्णरुपमा लकडाउन गर्ने कोरोना सङ्कट ब्यबस्थापन समितिले निर्णय गरेको थियाे ।

फाेटाे फिचर

प्रतिक्रिया दिनुहोस