संयुक्त एम्बुलेन्स चालक संघ नेपालकाे तुल्सिपुर इकाई कमिटीको कार्यसमिति चयन

दाङ, २८ भाद्र ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ ) जिल्ला शाखा दाङ अन्तर्गत तुल्सिपुर इकाई कमिटीको नयाँ कार्यसमिति चयन गरेको छ।

आईतबार भएको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ ) जिल्ला शाखा दाङ अन्तर्गत ११ सदस्यि  तुल्सिपुर इकाई कमिटी को नयाँ कार्यसमिति चयन गरेको हाे ।

जिल्ला सचिब केशव राज कंडेल को अध्यक्षतामा तुलसीपुरमा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो बैठकले अध्यक्षमा श्रवण पौडेल,उपाध्यक्षमा मनोज रावत,सचिबमा केशव के सि,सह-सचिवमा याम बहादुर कार्की ,कोशाध्यक्षमा जितेन्द्र भन्डारी चयन भएका छन ।  यस्तै बैठकले सदस्यहरुमा शिव महतरा,दल बहादुर कार्की ,मस्त बहादुर पुन,यादव बि क ,दिपक बि क,बुद्धिराम चौधरीलाई चयन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस