नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुग्याे

काठमाण्डाैँ, २३ असाेज । 

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस