दाङ, २८ असाेज ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था एक हप्ताका लागि शिल भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि कार्तिक ४ गते सम्मका लागि सिल गरिएको एक विज्ञप्ती जारी जानकारी गराएको छ ।
कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरी सात दिनका लागि कार्यालय शिल गरिएको बताएको छ ।