नवराज बुढाकाे अतितकाे सम्झनाले बाेलकाे गित सार्वजनिक

दाङ, २० मंसिर ।

नवराज बुढाकाे अतितकाे सम्झनाले बाेलकाे आधुनिक गित युट्युबमा  सार्वजनिक भएकाे छ । काठमाण्डाैँका बिभिन्न ठाँउहरुमा छाँयाङ्कन गरिएकाे उत्त गितमा नवराज बुढा, सागर अबिरल र महिलातर्फ खुशी बुढाकाे स्वर रहेकाे छ ।

माया पिरतीसंग सम्बन्धित रहेकाे उत्त गितकाे शब्द नवराज बुढाले लेखेका हुन भने संगित सागर अबिरलकाे रहेकाे छ । उत्त गितमा बरुण अधिकारी र युनिसा रेग्मीले अभिनय गरेका छन ।

बिभिन्न म्युजिक भिडियाे तथा सर्ट मुभिहरु समेत निर्देशन गरिसकेका बरुण अधिकारीले अतितकाे सम्झनाले बाेलकाे आधुनिक गित आफैले गरेका हुन ।

भिडियाे हेर्न यहाँ Click गर्नुहाेस ।

 

 

प्रतिक्रिया दिनुहोस