ऐतिहासिक भाेटे मेलाकाे सम्पुर्ण तयारी पुरा (फोटो फिचर)

तुलसीपुर, २५ फाल्गुन।

तुलसीपुर एक्सप्रेस प्रा‍.लिकाे आयाेजनामा तुलसीपुर उपमहानगरपालिका-०७ पर्सेनी कालखाेलामा हुन लागेकाे एतिहासिक भाेटे मेलाकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । मेला फाल्गुन २६ गते देखि चैत्र २ गते सम्म लाग्ने भएकाे छ ।

मेलाकाे मुख्य आकर्षणका रुपमा घाेडा दाैड प्रतियाेगिता, लाेक दाेहाेरी प्रतियाेगिता,देउडा नाँच, झाँकी नाँच, राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे बेजाेड प्रस्तुती, प्रथम तुलसीपुर डान्स आईडल, बाल उद्धान आदि रहेकाे कार्यक्रम संयाेजक दाेर्ण आचार्यले जानकारी दिए ।

 

फाेटाेः महेन्द्र महरा

 

 

 

प्रतिक्रिया दिनुहोस