बेलझुण्डी अस्पतालमा तुलसीपुरका एक कोरोना संक्रमितको मृत्यु

दाङ, २४ बैशाख । 

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका एक कोरोना संक्रमितको निधन भएको छ । तुलसीपुर उपमहामनगरपालिका वडा नं. २ का ३२ बर्षीय पुरुषको शुक्रबार दिउसो  निधन भएको हो ।

ति पुरुष बैशाख २० गते अस्पतालमा उपचाररत थिए । उनमा निमोनियाले पनि संक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस