तुलसीपुरका काेराेना संक्रमित पुरुषकाे बाँकेमा मृत्यु

तुलसीपुर ४-जेठ

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का नेपाली काँग्रेस दाङका नेता एवम् केन्द्रीय सदस्य कमैया आन्दोलनका सहयात्री तथा समाजसेवी बर्ष ५० का तुलसीपुर-६ रजौरा निवासी धनीराम चौधरीको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।

घोराही राप्ती बिज्ञान प्रतिष्ठानमा उपचार पछी चाैधरीलाई भेरी अस्पताल रिफर गरिएको थियो । उनकाे साेमबार राति ७ः४५ वजे समयमा निधन भएको सांसद दिल्ली चौधरी जानकारी दिए। उनलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस